1. याहको स्तुति स्तुति ईश्वरको

Written by

in

Emयाहको स्तुति स्तुति Dईश्वरको Emसूर्य औ चन्द्रमा
Dपवित्र दूतगण सेना Emईश्वरको उच्च स्थानमा
गर ………… Dस्तुति य – हो – Emवा – को । *||२
Verse 1
Emहे ज्योतिर्मय तारागण सब, हे Dबिशाल Emआकाश (२)
Gअनि भूलोकका Aनिर्मल Emजल र Dअसिना Emहिउँ राश (२)
Emमहासागर Dऔ पर्वत, Emअग्नि, Cआँधी, Emमेघ, बतास (२)
Dप्रशंसा गर फलवन्त Emबृक्ष, पिता Cईश्वरको
Emगर ………… Dस्तुति य – हो – Emवा – को ।
Verse 2
Emराजा, प्रजा, न्यायाधीश, हाकिम, Dराज्य-Emराज्यका (२)
Gयुवक, युवती, Aबालक, बृद्ध, Emसारा Dपृथ्बीका Em(२)
Emवन-Dपशु र पशु घरेलु, Emपंक्षी Cगगनका Em(२)
Dप्रशंसा गर महान्, महिमित Emपिता ईश्वरको C 
Emगर ………… Dस्तुति य – हो – Emवा – को ।

Chords used

EmDGAC

Listen